• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

श्रीमानको क्रुर आक्रमणबाट घाईते श्रीमतीलाई लैंगिक हिंसा नियन्त्रण सञ्जालको सहयोग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र १५, आईतवार २०:५७
श्रीमानको क्रुर आक्रमणबाट घाईते श्रीमतीलाई लैंगिक हिंसा नियन्त्रण सञ्जालको सहयोग
0
SHARES
3
VIEWS

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बिरुवा टोलमा श्रीमानको क्रुर आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक सहायता उपलब्ध गराएको छ।

घरायसी विवादका क्रममा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ विरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी २५ वर्षीया श्रीमती हरिकला देवी सहनीलाई धारिलो हतियार दाउ प्रहार गरी बायाँ खुट्टा काटेर बीभत्स अवस्थामा छाडी फरार भएका थिए।

ADVERTISEMENT

घटनापछि पीडितको परिवार अत्यन्तै दयनीय आर्थिक अवस्थाबाट गुज्रिरहेको र उपचारमा समेत समस्या देखिएकाले जिल्ला प्रहरी कार्यालयले मानवीय संवेदनासहितको सक्रियतामा लैंगिक हिंसा नियन्त्रण सञ्जालको कोषबाट राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।

विषम परिस्थितिमा पीडितलाई राहत पुऱ्याउने उद्देश्यले जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट आर्थिक सहयोग प्रदान गरिएको सञ्जालका संयोजक तथा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए ।

प्रहरी उपरीक्षक पाठकले सञ्चारकर्मीहरुको रोहबरमा पीडित हरिकला देवीका बुवा र आमालाई ५० हजार १०५ रुपैयाँको चेक हस्तान्तरण गरे । यो सहयोगले उपचाररत घाइतेको औषधि उपचारमा केही राहत पुग्ने विश्वास गरिएको छ।
लैंगिक हिंसामा परेकाहरुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख संयोजक रहनेगरी लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गरि त्यसमा कोष स्थापना गरिएको छ । उक्त कोषले लैंगिक हिंसामा परेका पीडितहरुलाई राहत उपलब्ध गराउनुका साथै अमानवीय र क्रुर हिंसा गर्नेहरुलाई कानूनी दायरमा ल्याएर कारवाही समेत गर्दै आएको छ ।

Previous Post

अब सम्बन्धित जिल्ला धाइरहनु नपर्ने: जुनसुकै प्रशासनबाट नागरिकताको प्रतिलिपि र बिचौलियामुक्त लाइसेन्सको तयारी

Next Post

आफ्नै श्रीमतीलाई बाँधेर खुट्टा काटी फरार भएका श्रीमान पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In