• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सर्लाहीमा ठूटो जलाउँदा भएको आगलागीबाट उखुबाली नष्ट

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र १०, मंगलवार १७:४२
सर्लाहीमा ठूटो जलाउँदा भएको आगलागीबाट उखुबाली नष्ट
0
SHARES
5
VIEWS

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–१, महादेव टोलमा खेतको ठुटो जलाउन बालिएको आगो अनियन्त्रित भई फैलिँदा ठुलो परिमाणमा उखु बाली नष्ट भएको छ।

स्थानीय ६५ वर्षीय अद्देलाल रायले आफ्नो खाली खेतमा लगाएको आगो छिमेकीका उखु बारीमा सल्किएपछि आगलागी भएको हो। आगलागीबाट उखुबाली जलेर नष्ट भएको छ ।

ADVERTISEMENT

मंगलबार दिउँसो १ः०० बजे सुरु भएको आगो आधा घण्टाभित्रै अन्य किसानका खेतमा पुगेको थियो। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी र स्थानीय बासिन्दाको सामूहिक प्रयासमा दिउँसो ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

आगलागीबाट मानवीय र चौपायाको क्षति नभए पनि १२ जना किसानको ७४.५ कठ्ठामा लगाएको उखु पूर्ण रूपमा नष्ट भएको छ। सबैभन्दा बढी क्षति राम किशोर गिरीको २० कठ्ठा, राजकुमार सहनीको १० कठ्ठा र रघुनाथ सहनीको १० कठ्ठा उखु बारीमा पुगेको छ।

यसैगरी रामबाबु गिरी, संजय सहनी, राम बिनोद गिरी, बैजनाथ राय, जगतनाथ राय, प्रसाद राय, नरेश राय, जय सागर यादव र राम जोघी रायको खेतमा लगाइएको उखु पनि जलेर खरानी भएको छ।

प्रहरी चौकीबाट करिब ३ किलोमिटर पूर्वमा रहेको सो घटनास्थलमा पुगेको प्रहरी टोलीले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ। खेतमा आगो लगाउँदा सावधानी नअपनाउँदा छिमेकी किसानहरूले ठुलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

Previous Post

‘जाऔं है पोखरा’ अभियान टोली वीरगन्जबाट बिराटनगर प्रस्थान

Next Post

स्वदेशी औषधि उद्योगको घाँटी निमोठ्दै औषधि व्यवस्था विभागः मन्त्री र सचिवलाई खुला पत्र

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In