• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न सांसद पन्तलाई चलचित्र पत्रकार संघ पर्साको आग्रह

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र ६, शुक्रबार १४:०५
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न सांसद पन्तलाई चलचित्र पत्रकार संघ पर्साको आग्रह
1
SHARES
10
VIEWS

वीरगञ्ज । चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं.–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई सम्मान गरेको छ ।

शुक्रवार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष सूर्यनारायण वि.क.सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सूर्यनारायण वि।क।ले चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न पन्तले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

पर्सासहित समग्र मधेश प्रदेशलाई राज्यले अपेक्षित ध्यान नदिएको उल्लेख गर्दै चलचित्र पर्यटनका प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

पर्साका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै ती क्षेत्रलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले ऐक्यबद्धता जनाएका थिए ।

संघका कार्यसमिति सदस्य जय यादवले बिन्दबासिनी मन्दिर, भाठाधाम मन्दिर र पारसनाथ मन्दिरजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

पर्सा राष्ट्रिय निकुञ्जलाई पनि पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सके अर्थोपार्जन र यस क्षेत्रका नागरिकको जिविकोपार्जनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

सांसद पन्तले संसदमा र विभिन्न सार्बजनिक मञ्चमा दिने अभिव्यक्तिमाथि सदैव निगरानी रहीरहने बताउँदै यादवले पत्रकारिता पेशामार्फत निरन्तर खबरदारी गराइरहने बताए ।

संघले नेपाली चलचित्रको बजार विस्तार, दर्शकलाई सही सूचना प्रवाह तथा स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने काम गर्दै आएको उल्लेख गर्दै नवनिर्वाचित सांसद पन्तले संघको सक्रियताको प्रशंसा गरे ।

उनले आफू होटल तथा पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता पनि भएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत दुवै तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“हाम्रो क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ,” उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति समेत रहेका पन्त ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता हुन् ।

कार्यक्रममा संघका उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव, सदस्यहरू सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो ।

Previous Post

मन्त्रालय गाभेर मन्त्रिपरिषद् सानो बनाउँदै रास्वपा: चैत १३ गते प्रधानमन्त्री र मन्त्रीहरूको सामूहिक शपथ

Next Post

स्रोत नखुलेको २० लाख भन्दा बढी रकम सहित एकजना पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In