• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्याब्सन पर्सा जिल्ला कार्यसमिति दोस्रो राष्ट्रिय परिषदमा सम्मानित

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार १८:४३
प्याब्सन पर्सा जिल्ला कार्यसमिति दोस्रो राष्ट्रिय परिषदमा सम्मानित
1
SHARES
14
VIEWS

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) जिल्ला कार्यसमिति सम्मानित भएको छ । प्याब्सनको काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको हो।

बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशबाट एकमात्र पर्सा जिल्ला कार्यसमिति उत्कृष्ट कार्यसम्पादन गरेकोमा सम्मान गरिएको हो ।

ADVERTISEMENT

प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी तथा प्रमुख सल्लाहकार डिके ढुंगानाले संयुक्त रूपमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

संगठनका नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्दै संगठनको गरिमा उच्च राख्न सक्रिय तथा जिम्मेवार भूमिका निर्वाह गरेको आधारमा पर्सा कार्यसमितिलाई छनोट गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

शिक्षा क्षेत्रको गुणस्तरीय विकासमा योगदान पुर्‍याउनुका साथै संस्थागत विद्यालयहरूको हकहित संरक्षण र संगठनको सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेको कारण पनि पर्साले यो सम्मान पाएको उनले बताए।

पर्सा कार्यसमितिले विद्यालय, शिक्षक तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थी लक्षित अतिरिक्त क्रियाकलाप तथा अभिभावक–विद्यालय समन्वयलाई सुदृढ बनाउने प्रयासले जिल्लामा निजी विद्यालयहरूको स्तर उकास्न महत्वपूर्ण योगदान पुगेको मानिन्छ।

कार्यक्रममा देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूको सहभागिता रहेको थियो। परिषद् बैठकले आगामी शैक्षिक नीति, संगठनको रणनीति तथा संस्थागत विद्यालयहरूको चुनौती र समाधानका विषयमा समेत विस्तृत छलफल गरेको थियो।

प्याब्सन पर्साको यो उपलब्धिलाई शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। यसले अन्य जिल्लाहरूलाई पनि संगठनात्मक अनुशासन र शैक्षिक गुणस्तर सुधारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

Previous Post

षडयन्त्रपूर्वक प्रहरी हिरासतमा राखिएका नेता चौधरीलाई तत्काल रिहा गर्न माग, आन्दोलनको चेतावनी

Next Post

क्षतिग्रस्त रुसी ग्यास ट्यांकर लिबियिाको उद्दारक्षेत्रमा प्रवेश गरेको पुष्टि

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In