• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, February 11, 2026
  • Login
  • Register
Election Countdown

प्रतिनिधिसभा निर्वाचन २०८२

00

दिन

00

घण्टा

00

मिनेट

00

सेकेन्ड

“Be Counted, Be Heard”
Developed by Ranjit Yadav
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा क्षेत्र नं.–१ मा रास्वपाको शक्ति प्रदर्शनः नगवामा उर्लियो जनसागर

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २७, मंगलवार १६:२०
पर्सा क्षेत्र नं.–१ मा रास्वपाको शक्ति प्रदर्शनः नगवामा उर्लियो जनसागर
7
SHARES
79
VIEWS

वीरगञ्ज । आगामी निर्वाचनको तयारीमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत नगवामा भव्य घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो । जसलाई रास्वपाले आफ्नो चुनावी अभियानको बलियो आधार मानेको छ। रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तको नेतृत्वमा भएको उक्त कार्यक्रममा नगवाबासीले उल्लासमय स्वागत गर्दै साथ दिने प्रतिबद्धता जनाएका हुन्।

ADVERTISEMENT

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार हरि पन्तले अबको निर्वाचनमा नगवाका मतदाताहरूले परिवर्तनको पक्षमा उभिने विश्वास व्यक्त गरे ।
उनले रास्वपाको जित केवल एक व्यक्तिको जित नभई समग्र मुलुकको जित भएको उल्लेख गर्दै नगवाबासीको यो अपार माया र साथले आफ्नो जित सुनिश्चित गरिसकेको दाबी गरे ।

पन्तले यसपटक यहाँका जनताले आफ्नो मतमार्फत पुरानो अवस्था बदल्नेमा आफू पूर्ण ढुक्क रहेको समेत बताए ।

नगवाका टोल–टोलमा पुगेको रास्वपाको टोलीलाई स्थानीयले फूलमाला र अबिरले स्वागत गरेका थिए। चुनाव नजिकिँदै गर्दा रास्वपाले पर्सामा आफ्नो पकड बलियो बनाउँदै लगेको छ।

उक्त घरदैलो कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, नेताहरू सन्दिप कुश्वाह, विशाल सिंह र माइकल सापकोटा लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा रास्वपाका जिल्ला तथा नगर तहका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।

Previous Post

नेप्सेमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

Next Post

जान्नेलाई छान्ने रास्वपाको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौरसिया १० कक्षा पास 

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In