• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, February 11, 2026
  • Login
  • Register
Election Countdown

प्रतिनिधिसभा निर्वाचन २०८२

00

दिन

00

घण्टा

00

मिनेट

00

सेकेन्ड

“Be Counted, Be Heard”
Developed by Ranjit Yadav
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्याब्सन अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता : मुनलाईट र सनलाईट मावि फाइनलमा प्रवेश

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २२, बिहीबार १७:२३
प्याब्सन अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता : मुनलाईट र सनलाईट मावि फाइनलमा प्रवेश
11
SHARES
127
VIEWS

वीरगन्ज । प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट मावि र सनलाईट मावि प्रवेश गरेका छन्।पहिलो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स र मुनलाईट मावि आमनेसामने भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो। सेन्ट जेभियर्सका ब्याट्सम्यानहरू मुनलाईटका बलरहरू अगाडि खुलेर खेल्न सकेनन्।

ADVERTISEMENT

८१ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मुनलाईट माविले १३।१ ओभरमै ६ विकेट गुमाएर ८४ रन बनाउँदै ४ विकेटको सहज जित दर्ता गर्‍यो।

यस जितसँगै मुनलाईट मावि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो। मुनलाईट यसअघि पनि प्रतियोगिताको नवौँ संस्करणको उपाधि जितिसकेको टोली हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत मुनलाईटका दिलराज यादव ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल सनलाईट मावि र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ रोजेको सनलाईट माविले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। सनलाईटका ब्याट्सम्यानहरूले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

जवाफमा ब्याटिङमा उत्रिएको गोल्डेन फ्युचर ९६ रनमै अलआउट भएपछि सनलाईट मावि १६ रनले विजयी भयो। उक्त खेलमा सनलाईटका सागर रौनियार उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि मुनलाईट मावि र सनलाईट मावि माघ २४ गते शनिबार दिउँसो १ बजे वीरगन्जस्थित टीबी साह क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।

यसअघि सोही दिन बिहान ८ बजे तेस्रो स्थानका लागि सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच प्रतिस्पर्धा हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।

त्यसैगरी, माघ २३ गते शुक्रबार क्वाटरफाइनलबाट बाहिरिएका गौतम मावि र मनकामना मावि तथा वीरगन्ज एकेडेमी र डिएभी स्कूलबीच हुने खेलका विजेताहरूबीच प्लेट च्याम्पियनसिप उपाधिका लागि प्रतिस्पर्धा हुने सचिव संग्रौलाले बताए।

Previous Post

वीरगन्जमा भूमि समस्या समाधानका लागि डाटा इन्ट्री तालिम सम्पन्न

Next Post

बैतडीमा जन्ती बोकेको बस दुर्घटना: १५ जना घाइते, उद्धार कार्य जारी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In