• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, November 17, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपालकै पहिलो रोट्रयाक्ट क्लबको ऐतिहासिक “प्रथम अध्यक्ष–सचिव भेला” बिरगंजमा सम्पन्न

रोट्र्याक्ट क्लब अफ बिरगंजको ३५ वर्षे गौरवपूर्ण यात्राको अवसरमा नयाँ कोषेढुङ्गा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २२, शनिबार २१:०७ गते
नेपालकै पहिलो रोट्र्याक्ट क्लबको ऐतिहासिक “प्रथम अध्यक्ष–सचिव भेला” बिरगंजमा सम्पन्न
2
SHARES
17
VIEWS

बिरगंज । रोट्रयाक्ट अभियानको इतिहासमा नयाँ कोषेढुङ्गा थप्दै रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र रोट्रयाक्ट क्लब अफ बिरगंजको आतिथ्यतामा वर्ष २०२५/२६ को “प्रथम अध्यक्ष–सचिव भेला” (पिएस मिट) बिरगंज महानगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ।

सन् १९९१ मार्च १३ मा रोट्र्याक्टर गोपाल खण्डेलवालको अध्यक्षतामा स्थापित रोट्रयाक्ट क्लब अफ बिरगंज नेपालकै पहिलो रोट्रयाक्ट क्लब हो। ३५ वर्षे गौरवमय यात्रापछि पहिलो पटक यस ऐतिहासिक क्लबले डिष्ट्रिक्ट कार्यक्रम आयोजना गर्ने अवसर पाएको हो।

ADVERTISEMENT

सामाजिक उत्तरदायित्व, नवीन सोच र प्रभावकारी परियोजनाहरूमार्फत देशभर अग्रणी र प्रेरणादायी पहिचान बनाएको क्लबको लागि यो भेला ऐतिहासिक प्रतीकका रूपमा स्थापित भएको छ।

कार्तिक २२ गते शनिबार होटल भिस्वा, बिरगंजमा सम्पन्न भेलामा देशभरका करिब ४२५ जना रोट्रयाक्टरहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

भेलाले रोट्रयाक्टरहरूबीचको सहकार्य, नेतृत्व विकास र मित्रताको सम्बन्धलाई अझ सुदृढ बनाउँदै “सेवामार्फत सहकार्य” (Fellowship Through Service) को भावनालाई व्यवहारिक रूपमा प्रस्तुत गर्‍यो।

सहभागीहरूले बिहानको खाजादेखि रात्री भोजसम्म वीरगंजको उत्कृष्ट आतिथ्य र स्थानीय स्वादको विशेष अनुभव लिएका थिए। कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।

कार्यक्रमको अध्यक्षता रोट्र्याक्टर विवेक कुमार पटेलले गरेका थिए। कार्यक्रममा डिआरआर दिनेश गैरे, निवर्तमान डिआरआर बिक्रम क्षेत्री, पूर्व डिआरआर रोशन कार्की, रोटरी क्लब अफ बिरगंजका निर्वाचित अध्यक्ष राकेश मिश्र, रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रोटेरियन संजय जोशी, जे ड आर आर सौरभ बरनवाल लगायत विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य र स्मरणीय बनाएको थियो।

कार्यक्रमका संयोजक डिआरआर एड आयुष गुप्ता को कुशल नेतृत्व, योजनात्मक सोच र उत्कृष्ट व्यवस्थापनका कारण कार्यक्रम अत्यन्त सफल, अनुकरणीय र प्रेरणादायी रूपमा सम्पन्न भएको हो । समापन सत्रमा आयुष गुप्ताले सबैको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन घोषणा गरे।

Previous Post

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिदैं

Next Post

कृषि मन्त्री परियारद्वारा माछापालन र केरा खेतीको अनुगमन, किसानका समस्या सम्बोधन गर्ने प्रतिबद्धता

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In