• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेशमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि भरत प्रसाद साह मन्त्री बन्ने प्रबल सम्भावना

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २२, शनिबार १३:५४
मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा भरत साह
13
SHARES
139
VIEWS

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिदैछन् । उनले विश्वासको मत लिएपछि मन्त्री मण्डल विस्तार पनि तत्काल गर्नुपर्ने हुन्छ ।

मन्त्री मन्त्रीमण्डल विस्तार गर्दा मधेश प्रदेशका पूर्व गृहमन्त्री तथा अर्थमन्त्री भरत प्रसाद साह पुनः सरकारमा प्रवेश गर्ने चर्चामा छन्। पार्टी स्रोतका अनुसार, यदि मुख्यमन्त्रीका रुपमा जितेन्द्र सोनलले आज प्रदेश सभाबाट विश्वासमत हासिल गर्न सफल भए, भने बन्ने नयाँ सरकारमा भरत प्रसाद साहको सहभागिता लगभग निश्चित हुने अनुमान गरिएको छ।

ADVERTISEMENT

हालै नौ वटा वामपन्थी दलहरू एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अनुभवी र जिम्मेवार नेताहरूको भूमिका सशक्त हुँदै गएको छ। माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका साहको राजनीतिक यात्रा मधेशमा दृढ र प्रभावशाली रहँदै आएको छ।

गृहमन्त्रीको हैसियतमा रहँदा उनले जनयुद्ध दिवसलाई औपचारिक रूपमा मनाउने परम्परा सुरु गरेका थिए, साथै जनयुद्धका सहिद परिवारहरूलाई ३ लाख रुपैयाँका दरले आर्थिक सहयोग र सम्मान प्रदान गरेका थिए।

त्यसैगरी, मधेश प्रदेशको नामाकरणको ऐतिहासिक निर्णयमा पनि साहको प्रस्तावक र मुख्य भूमिकाको कारण नै “मधेश प्रदेश” नाम आधिकारिक रूपमा पारित भएको थियो।

छोटो अवधिका लागि अर्थमन्त्री रहँदा उनले भ्रष्टाचार नियन्त्रणका लागि उपभोक्ता समितिमार्फत हुने ठेक्का प्रणाली खारेज गरी ठेक्का–दुराबाट काम गर्ने नीति अघि सारेका थिए, जसले सरकारी कार्यप्रणालीमा पारदर्शिता र दक्षता ल्याएको मानिन्छ।

नवगठित नेपाल कम्युनिस्ट पार्टीले प्रदेश स्तरमा जनउत्तरदायी र अनुभवी नेताहरूलाई प्राथमिकता दिने रणनीति लिएको बताइन्छ। त्यसै कारण, भरत प्रसाद साह नयाँ सरकारमा मन्त्री पदका लागि अग्रस्थानमा रहेको पार्टी भित्रको स्रोतले जनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, हालको जेनजी पुस्ताको प्रदर्शन र राजनीतिक अस्थिरताबीच अनुभवी नेतृत्वको आवश्यकता झन् बढेको छ।

यदि मुख्यमन्त्री सोनलले आज प्रदेश सभाबाट विश्वासमत हासिल गरे भने, मधेशमा अनुभव र नयाँ सोचको संयोजन भएको सरकार बन्ने विश्वास गरिएको छ । जसमा भरत प्रसाद साहको भूमिकालाई निर्णायक मानिएको छ।

Previous Post

मधेस प्रदेश मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिदै

Next Post

प्रभु बैंकको केन्द्रीय कार्यालयमा सीआईबी र राष्ट्र बैंकको छापा, आर्थिक अपचलनको अनुसन्धान तीव्र

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In