• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

७०औं प्रहरी दिवस २०८२ : वीरगञ्जमा शहीद प्रहरीप्रति श्रद्धाञ्जली र परिवारजनलाई सम्मान

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन ३१, शुक्रबार १९:१४ गते
७०औं प्रहरी दिवस २०८२ : वीरगञ्जमा शहीद प्रहरीप्रति श्रद्धाञ्जली र परिवारजनलाई सम्मान
2
SHARES
19
VIEWS

रञ्जित पाण्डेय
वीरगन्ज । नेपाल प्रहरीले शुक्रबार देशभर ७०औं प्रहरी दिवस मनाएको छ। सोही अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा, वीरगञ्जमा पनि श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

“नागरिक–प्रहरी सहकार्यः सुरक्षाका लागि अपरिहार्य” भन्ने मुल नाराका साथ मनाईएको प्रहरी दिवस
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले उदघाटन गरेका थिए ।

ADVERTISEMENT

प्रजिअ सुवेदी सहित सहभागी सबैले प्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा निर्मित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै शहीद प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा अमर शहीद प्रहरी परिवारजनहरूलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। यो सम्मानले प्रहरी सेवामा आफ्नो ज्यान उत्सर्ग गर्ने वीर शहीदहरूको योगदानप्रति गहिरो कृतज्ञता र परिवारप्रति सम्मान प्रकट गरेको छ ।

प्रहरी दिवसको अवसरमा बोल्दै अधिकारीहरूले “प्रहरी र नागरिकबीचको सहकार्य नै शान्ति, सुरक्षा र समृद्ध समाजको जग भएको बताएका छन् ।

कार्यक्रमले प्रहरी सेवाको गौरव, अनुशासन र समर्पणलाई झल्काउने मात्र होइन, प्रहरी–नागरिक सहकार्यलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरू, अमर शहीद प्रहरी परिवारजनहरू, प्रहरी नायब उपरीक्षकहरु, जिल्ला प्रहरी कार्यालय पर्साका बरिष्ठ अधिकारी तथा प्रहरी कर्मचारीहरू, मातहत प्रहरी एकाइका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Previous Post

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

Next Post

मैस्कट एकाडेमीमा अन्तर-सदन देउसी–भैलो कार्यक्रम सम्पन्न

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In