• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगञ्जमा पहिलो ‘कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२’ कार्तिक ७ गतेदेखि हुने

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन ३०, बिहीबार १९:२७ गते
वीरगञ्जमा पहिलो ‘कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२’ कार्तिक ७ गतेदेखि हुने
2
SHARES
22
VIEWS

वीरगञ्ज। वीरगञ्जमा चित्रांश युथ टिम वीरगञ्जको आयोजना तथा चित्रगुप्त समिति वीरगञ्जको प्रस्तुतिमा पहिलो ‘कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ।

वीरगन्जको गीतामन्दिर रोडमा रहेको चित्रगुप्त मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । चित्रांश परिवारका युवाहरूबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको चित्रांश युवा समितिका अध्यक्ष राजन श्रीवास्तवले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगिता आउँदो कार्तिक ७ गते बिहान ७ बजेबाट वीरगञ्जको ज्ञानदा एकेडेमीको मैदानमा सुरु हुनेछ। प्रतियोगिता ‘सुपर सिक्स नॉकआउट’ प्रारूपमा खेलाइनेछ, जसमा वीरगञ्ज क्षेत्रका कुल १० टिमहरूको सहभागिता रहने कार्यक्रमका संयोजकहरू प्रकाश कर्णले बताए । उनका अनुसार सबै खेलहरू ५ ओभरको हुनेछन् र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गर्ने आयोजकको योजना रहेको छ।

पत्रकार सम्मेलनलगत्तै सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच) प्रक्रिया समेत सम्पन्न गरिने जानकारी आयोजक समितिले गराएको छ। प्रतियोगिताले कायस्थ समुदायका युवाहरूलाई खेलकुदको माध्यमबाट जोड्न र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत पुग्ने चित्रगुप्त समितिका अध्यक्ष महेश दासले जानकारी दिए ।

Previous Post

प्रसौनीमा लागू औषध सहित एक व्यक्ति पक्राउ

Next Post

युवा सशक्तिकरण (EYES Nepal) द्वारा दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In