• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्ज भन्सार कार्यालयमा ’भन्सार मूल्यांकन डाटावेस प्रणाली’ लागू हुने भएपछि व्यावसायी उत्साहित

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन २८, मंगलवार १८:५४ गते
निर्यात अनुदान रोकिएपछि उद्योगी–व्यवसायीको आपत्ति : वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा तत्काल प्रक्रिया अघि बढाउन र ‘बन्ड’ जारी गर्न माग
2
SHARES
23
VIEWS

वीरगन्ज । नेपाल सरकार, भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयमा पनि ’भन्सार मूल्यांकन डाटावेस प्रणाली’ वीरगञ्ज भन्सार कार्यालयमा लागू गर्ने तयारी गरेकोमा वीरगन्ज उद्योग वाणिज्य संघ उत्साहित भएको छ ।

सरकारले विराटनगर भन्सार कार्यालयमा परिक्षणको रुपमा लागू गरेको प्रणालीको सकारात्मक परिणाम आएपछि विभागले वीरगञ्जमा पनि लागू गर्न लागेको हो ।

ADVERTISEMENT

मंगलबार एकीकृत भन्सार जाँचचौकी, वीरगञ्जमा भन्सार विभागका महानिर्देशकले ‘भन्सार मूल्यांकन डाटाबेस प्रणाली’ राख्ने जानकारी गराएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घ उत्साहित भएको जनाएको छ ।

’भन्सार मूल्यांकन डाटावेस प्रणाली’ लागू गर्ने विषयमा भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, डाटाबेस विज्ञ निर्मल अधिकारी, लगायत भन्सार विभागका अधिकृत सहितको टोलीले मंगलबार वीरगन्ज भन्सार कार्यालयको पूर्व अनुगमन निरीक्षण गरेर फर्किएका छन् ।

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले ‘भन्सार मूल्यांकन डाटाबेस प्रणाली’ राख्ने सरकारको निर्णयले लामो समयदेखि भन्सार मूल्यांकन सम्बन्धमा निजीक्षेत्रसँग रहँदै आएको विवाद समाधान हुने र स्वच्छ तथा पारदर्शी कारोबार गर्ने व्यवसायीहरूका लागि व्यवसाय सरल भई विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

संघका अध्यक्ष गौतमले संस्थागत रुपमा नै विज्ञप्ति जारी गर्दै सरकारले लागू गर्न लागेको यस प्रणालीलाई सङ्घले पूर्णत सहयोग गर्ने र सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई पनि सहयोग गर्न अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी, भन्सार विभागले मिति २०८२/६/२४ मा गोरखापत्रमा आधिकारिक व्यावसायिक व्यक्ति (ट्रस्टेड ट्रेडर्स) को मान्यता प्राप्त गर्नका लागि दरखास्त आह्वान गरेकोमा पनि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले स्वागत गरेको छ ।

सङ्घका अध्यक्ष गौतमले समाजमा विद्यमान राम्रा व्यवसायीहरूलाई मान्यता दिई उनीहरूको व्यवसायमा थप सरलीकरण गर्ने उद्देश्यले गरिएको ’ट्रस्टेड ट्रेडर्स’ को मान्यताका लागि आह्वान अत्यन्त सराहनीय रहेको बताएका छन् ।

उनले मापदण्डमा पर्ने सम्पूर्ण व्यवसायीलाई यसमा भाग लिई आफ्नो व्यवसायलाई प्रबद्र्धन गर्न आग्रह गरेका छन् । अध्यक्ष गौतमले वर्तमान परिप्रेक्ष्यमा सरकारले व्यावसायिक क्षेत्रमा राम्रो र नराम्रो व्यक्तिलाई छुट्ट्याई राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गर्न जरुरी भैसकेको अवस्थामा यो व्यवस्था लागू गरेकोमा सरकारलाई धन्यवाद समेत दिएका छन् ।

 

Previous Post

सशस्त्र प्रहरी र राजस्व अनुसन्धानको संयुक्त अपरेशनमा ठूलो मात्रामा सुन र चाँदी बरामद

Next Post

बिल बिजकभन्दा बढी सामान बोकेर गएको ट्रक मकवानपुर प्रहरीको नियन्त्रणमा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In