• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, October 18, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मकवानपुरमा चौँतीस लाख बराबरको भन्सार छलीका कपडा र प्रतिबन्धित पटकासहित दुई जना नियन्त्रणमा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन २४, शुक्रबार ११:३२ गते
मकवानपुरमा चौँतीस लाख बराबरको भन्सार छलीका कपडा र प्रतिबन्धित पटकासहित दुई जना नियन्त्रणमा
2
SHARES
25
VIEWS

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चौंतिस लाख मूल्य बराबरको अवैध सामान र पटका सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान करिब चौँतीस लाख रुपैयाँ बराबरको भन्सार छलीका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थहरू बरामद गर्नुका साथै ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

प्रहरी टोलीले शुक्रबार बिहान करिब ४ः१० बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिको पूर्व–पश्चिम सडक खण्डमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ९०२३ नम्बरको योद्धा गाडीलाई शंकाको आधारमा रोकेको थियो।

गाडीका चालक रौतहट, बृन्दाबन नगरपालिका–९ बस्ने वर्ष २० का प्रदिप कुमार चौधरी र सोही गाडीमा सवार रौतहट, गरुडा नगरपालिका–४ बस्ने वर्ष ३१ का बिजय साहलाई नियन्त्रणमा लिई रितपूर्वक खानतलासी गर्दा गाडीको पछाडिको ढालाभित्र लुकाई छिपाई ल्याइएका ठूलो परिमाणका सामानहरू फेला परेका मकवानपुर प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानहरूमा करिब चौध लाख रुपैयाँ रु. १४ लाख बराबरको साडी १३० थान, कुर्था ६९६ थान र टप्स १७५ थान गरी जम्मा १,००१ थान भन्सार छलीका कपडा र करिब बीस लाख रुपैयाँ रु. २० लाख बराबरको झिरझिरे लगायतका प्रतिबन्धित पटकाजन्य पदार्थहरू रहेका छन्।

बरामद गरिएका दुवै प्रकारका अवैध सामानको कूल मूल्य करिब चौँतीस लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले सामान सहित नियन्त्रणमा लिईएका दुईजनानामाथि थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

Previous Post

राष्ट्रपति पौडेलले सरकार र दलहरूसँग निर्वाचनबारे छलफल गर्ने

Next Post

वीरगन्ज महानगरको करार र ज्यालादारी कर्मचारीको म्याद थप नहुने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In