• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 21, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज महानगरपालिकाको बजेट संशोधन, वडा अध्यक्ष र सदस्यहरुको असन्तुष्टि

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन ४, शनिबार १०:५४ गते
वीरगन्ज महानगरपालिकाको बजेट संशोधन, वडा अध्यक्ष र सदस्यहरुको असन्तुष्टि
6
SHARES
65
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी नगरका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि खर्च गर्ने निर्णय गरेको छ।

गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा महानगरपालिकाको कार्यालय भवनसहित अन्य भौतिक संरचनाहरूमा आगजनी र तोडफोड भएको थियो। यसैलाई सम्बोधन गर्न विशेष नगर सभाले विकास योजनाहरूका लागि विनियोजित बजेटलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

ADVERTISEMENT

यस संशोधनअन्तर्गत, नगरस्तरीय पुँजीगत योजना र सामाजिक विकास कार्यक्रमहरूबाट रकम कटौती गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, अब विकासका योजनाहरू स्थगित गरी पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकता दिइने निर्णय गरेको छ।

यसैबीच महानगरपालिकाको यो निर्णयले विवाद निम्त्याएको छ। वडा अध्यक्षहरूले मेयर राजेशमान सिंहले बोलाएको विशेष अधिवेशनले विकास बजेट कटौती गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइ अनुसार, जनताको आधारभूत आवश्यकता पूरा गर्ने योजनाहरूमा बजेट कटौती गरेर गाडी खरिद गर्नु उचित छैन र यसले जनतामाथि अन्याय गरेको छ।

वडा नं. २० का अध्यक्ष रामकिशोर सिंह परागका अनुसार, १२० करोडको विकास योजनामध्ये वडास्तरीय ३४ करोडको बजेटलाई समेत काटेर गाडी खरिदमा खर्च गर्नु गलत छ।

वडा अध्यक्षहरूले विगतमा पनि बोर्ड बैठकमा निर्णयहरूमा जथाभावि थप गर्ने, छलफल नगरी निर्णय सुनाउने र बजेट वितरणमा असमानता गर्ने गरेको आरोप लगाएका छन्। उनीहरूले महानगरले क्षतिको विवरण पनि ढिला गरी प्रस्तुत गरेको र वास्तविकभन्दा बढी (१ अर्ब १५ करोड) क्षति देखाइएको दाबी गरेका छन्।

‘जेनजी आन्दोलन’ र असहाब आलमलाई सहयोग
विशेष नगर सभाले ‘जेनजी आन्दोलन’का क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि सर्वसम्मतले पारित गरेको छ।

 

Advertisment Advertisment Advertisment
Previous Post

नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, सवारी पूर्णरूपमा अवरुद्ध

Next Post

पर्सामा भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In