• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 9, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एमालेको विधान महाधिवेशनमा घन्किएको त्यो गीत र जेन–जीको प्रदर्शनमा गुञ्जायमान यो गीत !

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ भाद्र २३, सोमबार ११:२५ गते
एमालेको विधान महाधिवेशनमा घन्किएको त्यो गीत र जेन–जीको प्रदर्शनमा गुञ्जायमान यो गीत !
11
SHARES
117
VIEWS

वीरगन्ज । भ्रष्टाचार विरुद्ध आज जेन–जी पुस्ताले देशभर प्रदर्शन गरेको छ । देशमा व्याप्त भ्रष्टाचार र बेथिति विरुद्ध युवाहरु जुरुक्कै उठेका छन् । जब जब शासकहरु निरंकुश र तानाशाही हुदै जान्छन् उनीहरुलाई निरंकुश र तानाशाह हुनबाट रोक्न बौद्धिक जमातले आलोचना र विरोध गर्न थालेपछि उनीहरु आफूलाई सच्याउन बाध्य हुन्थे ।

राजनीतिक परिवर्तनमा कुनैबेला बौद्धिक जमात र नागरिक समाजको निकै ठूलो भूमिका थियो । २०६२/०६३ सालको आन्दोलनमा नागरिक समाज र बौद्धिक जमातको नेतृत्वमा नै १९ दिने आन्दोलन चलेको थियो । बौद्धिक समूह र पेशागत समूहको संयुक्त गठबन्धन बनाएर पेशागत महासंघ (पापड) को नेतृत्वमा आन्दोलन चल्यो ।

ADVERTISEMENT

खुला सडकमा पापडका प्रतिनिधिहरु उर्लिएपछि आन्दोलनले उभार ल्याउथ्यो । जसले गर्दा सबैलाई आन्दोलित हुन प्रेरित गथ्र्यो । २०६२/०६३ को आन्दोलनपछि व्यावस्था परिवर्तन भयो । त्यसपछि शासकीय स्वरुप र राज्य पुर्नसंरचनाका लागि निकै ठूलो खिचातानी चल्यो जसले गर्दा २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन विघटन हुन पुग्यो ।

त्यसपछि फेरी दोश्रो पटक २०७० सालमा संविधानसभाको निर्वाचन भयो । दोस्रो पटकको संविधानसभाको निर्वाचन पछि संविधान निर्माण प्रकृयामा फेरी देशका आधा जनसंख्या रहेको तराई मधेसमा असन्तुष्टि बढ्यो र धेसलाई जुरुक्कै उचाल्यो ।

त्यतिखेरदेखि नै देशमा बौद्धिकवर्ग र नागरिक समाजहरु बोल्न छाडे । त्यहिबेला देखि बौद्धिक जमातले आफ्नो मुख बन्द गरे । नागरिक समाज हराए । त्यसपछि देशमा बौद्धिक वर्ग भनिएका बुद्धिजीवि र नागरिक समाजको भूमिका क्रमशः देखिन छोड्यो ।

कारण जेसुकै भएपनि बौद्धिकवर्ग र नागरिक समाजको मौनताले राज्य सञ्चालन गर्ने शासकहरुमा मनमौजी गर्ने छुट पाउन थाले । उनीहरुमा तानाशाह र निरंकुशताको घमण्ड पैदा हुन थाल्यो ।

जसले गर्दा दोस्रो पटक अर्बौ खर्च गरेर सम्पन्न भएको संविधानसभाको निर्वाचन र त्यसपछि निर्माण भएको संविधानको समेत चीर हरण गरे । दुईदुईपटक संविधानले नै नचिनेको र परिकल्पना समेत नगरेको संसद विघटन ग-यो ।

देशमा भ्रष्टाचार र वेथितिको ग्राफ झन बढ्न थाल्यो । हुँदा हुँदा सरकार बिचौलियाको सेटिङमा बन्न थाल्यो । अनि युवा पुस्ता अर्थात अहिलेको जेन–जी पुस्तालाई सडकमा आउनुपर्ने बाध्यता बनायो । जसले आज देशभर प्रदर्शन गरिरहेका छन् ।

वर्तमान सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सहितको दुईतिहाईको बलियो सरकार इतिहासकै भ्रष्ट र निकम्मा भएको भन्दै उनीहरु सडकमा उत्रिन बाध्य भएका छन् ।

Advertisment Advertisment Advertisment

आज सरकार विरुद्ध चर्को नारा लगाउदै देशभर जेन–पु्स्ता आन्दोलित भएका छन् । संयोग नेकपा एमालेको विधान महाधिवेशन गोदावरीमा चलिरहँदा क्रान्किारी गायक रामेश र मञ्जुलले गाएको ‘गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ ! गीतमा हाउभाउ मिलाएर अध्यक्ष तथा प्रधानमम्त्री केपी ओली पनि गाईरहेका थिए ।

आज जेन–जी पुस्ताको आन्दोलनमा पनि त्यहि गीत गुञ्जिएको छ । फरक यति छ कि ! प्रधानमन्त्री ओली आफ्ना नेता कार्यकर्ताहरुलाई हौस्याउदै आफू पनि निकै हौसिएका थिए । आज जेन–जी पुस्ता त्यही गीत घन्काएर युवाहरुलाई भ्रष्टाचार र बेथिति विरुद्ध सडकमा आउन आह्वान गरिरहेका छन् ।

Previous Post

बाबुको नाममा परीक्षा दिएका क्षेत्रीय सभापति सहाबुद्दीनका छोरा पक्राउ

Next Post

सुदूरपश्चिम विश्वविद्यालयको बीबीए दोश्रो सेमेस्टरको परीक्षा शुरु, प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षा भदौ ३१ मा हुने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In