• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेसको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयकारी भूमिका हुन्छ : एसएसपी कोईराला

ट्रिब्युन by ट्रिब्युन
प्रकाशित मिति : २०८२ भाद्र २०, शुक्रबार १०:१३ गते
मधेसको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयकारी भूमिका हुन्छ : एसएसपी कोईराला
2
SHARES
24
VIEWS

वीरगन्ज– नेपाल प्रहरी मधेस प्रदेश कार्यालय वीरगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाले मधेसको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रदेश प्रहरी कार्यालयको समन्वयकारी भूमिका रहने बताएका छन् ।

भर्खरै वीरगन्जमा स्थापना भएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयमा शुक्रबार पर्साका पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक कोईरालाले मधेसमा अपराधन नियन्त्रण र शान्ति सुरक्षाको सवालमा समन्वयकारी भूमिका निर्वाह गरी शान्ति सुव्यवस्था कायम गर्ने बताएका हुन् ।

ADVERTISEMENT

प्रदेश प्रहरी संरचनाको बारेमा जानकारी दिदै प्रहरी बरिष्ठ उपरीक्षक कोईरालाले नेपाल प्रहरी प्रदेश कार्यालयबाट हुने कार्यसम्पादन र क्षेत्राधिकारको विषयमा पनि जानकारी गराएका थिए । उनले विभिन्न अपराध र सुरक्षाको मा सामाजिक अपराध नियन्त्रणमा सबैभन्दा बढी चुनौती देखिएको छ ।

मुलुकमा संघीयता कार्यान्वयनपछि परिवर्तन भएको प्रहरी संरचना अनुसार २०७५ सालमा संघीय प्रहरी इकाईको रुपमा जनकपुरमा स्थापना भई २०७८ साल फागुन ५ गतेको मन्त्री परिषदको निर्णयानुसार कार्यान्वयनमा आएको नेपाल प्रहरी प्रदेश कार्यालयलाई हाल वीरगन्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याईएको प्रहरी बरिष्ठ उपारीक्षक कोईरालाले बताए ।

वीरगन्जमा सञ्चालनमा आएको नेपाल प्रहरी प्रदेश कार्यालयले मधेसका ८ वटै जिल्लाका प्रहरी कार्यालयहरुसँग सहयोग र सहकार्य गर्दै शान्ति– सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम, अनुसन्धान र नियन्त्रण गर्ने, मानव संसाधन व्यवस्थापन गर्ने उनले बताए ।

प्रदेश प्रहरी कार्यालयले खासगरी सूचना संकलन गरी अपराधनको विश्लेषण गर्ने, फैसला कार्यावन्यनलाई उच्च प्राथामिकता दिएर काम गर्ने प्रहरी बरिष्ठ उपरीक्षक कोईरालाले बताए ।

संघीय प्रहरी ऐन अहिले जारी नभएकाले यसको कार्यान्वयनका लागि केही चुनौतीहरु हुन सक्ने भएपनि संघीय प्रहरी ऐन जारी भएर समायोजन भएपछि प्रदेश प्रहरी कार्यालयको भूमिका र आवश्यकता अझ महत्वपूर्ण हुने बताए ।

Advertisment Advertisment Advertisment
Previous Post

बारामा सर्वदलीय बैठक सम्पन्न, दिवंगत नेता क.नन्दन अर्यालप्रति श्रद्धाञ्जली

Next Post

मधेसमा तीन वर्षको अपराध विश्लेषण : आर्थिक संगठित र सामाजिक अपराधका घटना बढी

ट्रिब्युन

ट्रिब्युन

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In