• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ

by
प्रकाशित मिति : २०८२ भाद्र ४, बुधबार २१:५३ गते
पर्सा प्रहरीद्वारा फागुन महिनामा तीन करोड भन्दा बढीको सामान बरामद
18
SHARES
205
VIEWS

वीरगञ्ज । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा एक जना महिलालाई पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं। ४ की २८ वर्षीया सरिता सिर्मल रहेकी छिन्।

प्रहरीले कास्की, झापा, काठमाण्डौ, धादिङ, चितवन, बाग्लुङ र मकवानपुर लगायतका जिल्लाहरूबाट महिला तथा बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर बेचबिखन गर्ने गरेको विशेष सूचनाको आधारमा अनुसन्धान सुरु गरेको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं। १६ स्थित शंकराचार्य गेटबाट सिर्मललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रपक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सिर्मलले हेटौडाबाट गाडीमा ल्याइएका तीन जना महिलाहरूलाई वीरगञ्ज हुँदै भारतको रक्सौलतर्फ लैजाने क्रममा प्रहरीले उनीहरूलाई उद्धार गरेको थियो।

प्रहरीका अनुसार, सिर्मलले राम्रो काम, नयाँ कपडा, विवाह र पैसाको प्रलोभन देखाएर महिलाहरूलाई फकाएर बेचबिखन गर्ने प्रयास गरेकी थिइन्।

पक्राउ परेकी सिर्मललाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

अखिल नेपाल यातायात मजदुर संघ मधेस प्रदेश कमिटिको बैठक सम्पन्न

Next Post

पर्सा र बारा सहित २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओं) हरूको सरुवा

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In