• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अखिल नेपाल यातायात मजदुर संघ मधेस प्रदेश कमिटिको बैठक सम्पन्न

by
प्रकाशित मिति : २०८२ भाद्र ४, बुधबार २१:३१ गते
अखिल नेपाल यातायात मजदुर संघ मधेस प्रदेश कमिटिको बैठक सम्पन्न
19
SHARES
208
VIEWS

रञ्जित पाण्डेय
वीरगन्ज । अखिल नेपाल यातायात मजदुर संघको प्रदेश कमिटी विस्तारित बैठक बुधबार बाराको अमलेखगञ्जमा सम्पन्न भएको छ। संघका प्रदेश अध्यक्ष कमरेड रङ्गनाथ तिमल्सिनाको अध्यक्षतामा भएको यस बैठकमा संगठन सुदृढीकरण, सामाजिक सुरक्षा कार्यान्वयन, र यातायात पेसालाई मर्यादित बनाउने विषयमा गम्भीर छलफल भएको छ।

बैठकमा बारा जिल्ला इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने केन्द्रीय अध्यक्ष दिपक केसीले प्रशिक्षण दिएका थिए। केसीले यातायात मजदुरहरूको हकहित र पेसागत मर्यादाका लागि संगठनको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए।

ADVERTISEMENT

उनले हरेक वडा र पालिकामा कमिटी गठन गरी संगठनको संरचनालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। “यातायात मजदुरहरूको पेसालाई सम्मानित र मर्यादित बनाउन हामी सबै एकजुट भएर लाग्नुपर्छ। सामाजिक सुरक्षाको कार्यान्वयनले मजदुरहरूको जीवनस्तर सुधार हुनेछ,” केसीले भने।

बैठकमा विभिन्न जिल्ला कमिटीहरूले आफ्ना गतिविधि र प्रगति विवरण प्रस्तुत गरेका थिए। बैठकमा मजदुरहरूको न्यून ज्याला, असुरक्षित कार्यस्थल, र सामाजिक सुरक्षाको अभावजस्ता समस्याहरूमाथि छलफल भएको थियो। यसका साथै, मजदुरहरूको पेसालाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार र संगठनात्मक रणनीतिका बारेमा पनि निर्णयहरू लिइएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

गौरमा विवादपछि छुरा प्रहार, २२ वर्षीय सहाबुद्दीन मियाको मृत्यु

Next Post

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In