• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्साको जगरनाथपुर गाउँपालिकाको आ.व. ०८०/०८१ को आर्थिक कार्यप्रणालीमा व्यापक अनियमितता

by
प्रकाशित मिति : २०८२ भाद्र ४, बुधबार १२:४७ गते
पर्साको जगरनाथपुर गाउँपालिकाको आ.व. ०८०/०८१  को आर्थिक कार्यप्रणालीमा व्यापक अनियमितता
14
SHARES
156
VIEWS

वीरगन्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आर्थिक कार्यप्रणालीमा गम्भीर अनियमितता भेटिएको छ। वित्तीय हस्तान्तरणको ठूलो रकम, अनुदान रकमको खर्च नहुनु, र ठूलो मात्रामा बेरुजु कायम भएको पाईएको छ ।

महालेखा परीक्षकको आर्थिक प्रतिवेदन अनुसार जगरनाथपुर गाउँपालिकाको आर्थिक प्रतिवेदन (म.ले.प. फा. नं. २७००००) मा विभिन्न क्षेत्रबाट प्राप्त १२ करोड ४६ लाख ७६ हजार रुपैयाँको वित्तीय हस्तान्तरण रकम समावेश नगरिएको पाईएको छ ।

ADVERTISEMENT

यो रकम सामाजिक सुरक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, र गरिवसँग विश्वेश्वरजस्ता महत्त्वपूर्ण कार्यक्रमहरूका लागि आएको थियो। यो रकम आर्थिक प्रतिवेदनमा नदेखाइनुले गाउँपालिकाको आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ।

महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाले संघीय सरकारबाट प्राप्त १८ करोड ६ लाख ९७ हजार रुपैयाँ अनुदानमध्ये ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खर्च गर्न नसकेर स्थानीय सञ्चित कोषमा फिर्ता गरेको छ। यसैगरी, प्रदेश सरकारबाट प्राप्त ४० लाख २६ हजार रुपैयाँमध्ये ९ लाख ७४ हजार रुपैयाँ पनि खर्च हुन नसकी फिर्ता भएको छ।

यसले गर्दा गाउँपालिकाले स्वीकृत गरेका विभिन्न विकास कार्यक्रमहरूको कार्यान्वयनमा नकारात्मक असर परेको छ। लेखापरीक्षणमा १ अर्ब ८ करोड ६६ लाख ७७ हजार रुपैयाँको कुल कारोबारमा १ करोड ३६ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यस वर्षको बेरुजुमा असुल गर्नुपर्ने रकम, प्रमाण कागजात पेश गर्नुपर्ने रकम, नियमित गर्नुपर्ने रकम र पेश्की बाँकी रकम रहेको छ। गत वर्षसम्मको बेरुजुसमेत जोड्दा हालसम्मको कुल बेरुजु ५८ करोड २१ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाले नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुसार वित्तीय विवरण तयार गरे पनि केही महत्वपूर्ण विवरणहरू लुकाइएको पाईएको छ। लेखा टिप्पणीहरू, सम्पत्ति र राजस्व सम्बन्धी जानकारीहरू खुलाइएको छैन, जसले आर्थिक पारदर्शितामाथि थप सन्देह उत्पन्न गराएको महालेखाले औंल्याएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

महालेखा परीक्षकको कार्यालयले पहिलो चरणमा ४२ जिल्लाका सरकारी कार्यालयको लेखा परीक्षण गर्ने

Next Post

प्रचण्डद्वारा नख्खु कारागारमा रवि लामिछानेसँग भेटवार्ता

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In