• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ठाकुराम बहुमुखी क्याम्पसमा ३५ दिनदेखि क्याम्पस प्रमुख अनुपस्थित

by
प्रकाशित मिति : २०८२ श्रावण २९, बिहीबार १३:२० गते
ठाकुराम बहुमुखी क्याम्पसमा ३५ दिनदेखि क्याम्पस प्रमुख अनुपस्थित
27
SHARES
297
VIEWS

वीरगन्ज । मधेसको प्रमुख शैक्षिक धरोहरको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पस ३५ दिनभन्दा धेरै भयो नेतृत्व विहिन चलिरहेको छ । क्याम्पस प्रमुख रणजित कुमार यादव ३५ दिनदेखि क्याम्पसमा अनुपस्थित भएको ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी र कर्मचारीहरुले बतएका छन् ।

क्याम्पस प्रमुखले राजिनामा दिएको र क्याम्पसमा हाजिर नभएको कर्मचारी र विद्यार्थीहरुलाई बताउने गरेको भएपनि उनको राजिनामा स्वीकृत भने भएको छैन । त्रिभुवन विश्वविद्यालय स्रोतले उनको राजिनामा स्वीकृत नभएको जनाएको छ । तर, उनी ३५ दिनदेखि क्याम्पसमै आएका छैनन् । न त क्याम्पसमा कसैलाई निमित्त नै तोकेको छ ।

ADVERTISEMENT

ठाकुराम बहुमुखी क्याम्पसमा अहिले सूचना प्रविधि विषयको स्नातक तह (बीआइटी) र विज्ञान संकायको (बिएस्सी सीएसआईटी) विषयको परीक्षा चलिरहेको छ । परीक्षाको केन्द्राध्यक्ष त्रिविले क्याम्पस प्रमुखलाई नै तोकेर पत्र पठाएको छ । तर, क्याम्पस प्रमुख उपस्थित छैनन् । बीआईटीका प्रमुख सञ्जय दासले सहायक केन्द्राध्यक्ष भएर काम गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय भन्दापनि पूरानो क्याम्पस जहाँ अध्ययन गर्नेहरु यो देशका प्रधानमन्त्री, दर्जनौ मन्त्री बनेका छन् । अहिलेपनि बहालवाला मन्त्रीहरु भएका छन् । यहाँ अध्ययन गर्नेहरु विभिन्न क्षेत्रमा पुगेका छन् । तरपनि यसको अवस्था भने दिनप्रतिदिन खस्किदै गएको छ । प्राज्ञिक थलोलाई राजनीतिक क्रिडा स्थल बनाएपछि ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था नाजुक बन्दै गएको भन्दै प्राज्ञिक समूहले चिन्ता व्यक्त गरेका छन् ।

राजनीतिक भागबण्डमा क्याम्पस प्रमुख नियुक्त हुनेगर्दा पनि क्याम्पसले सही नेतृत्व पाउन नसकेको क्याम्पसका प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुले बताउने गरेका छन् । क्याम्पसको शैक्षिक सुधार र आचरण सुधारमा कसैको पनि ध्यान नजाँदा यसक्षेत्रको शैक्षिक धरोहरको साख खस्क्दिै गएको छ ।

यसैबीच क्याम्पस प्रमुख अनुपस्थित भएर क्याम्पसको दैनिक प्रशासनिक र शैक्षिक क्रियाकलाप नै प्रभावित भएपछि स्वतन्त्र विद्यार्थी युनियन र विभिन्न विद्यार्थी संगठनहरुको ध्यानाकर्षण भएको छ । स्वतन्त्र विद्यार्थी युनियन ठाकुराम बहुमुखी क्याम्पस इकाई समिति, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संस्थागत रुपमा विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गरेका हुन् । उनीहरुले अर्को क्याम्पस प्रमुख त्रिविले नपठाएसम्म तालाबन्दी गरेको जनाएका छन् ।

क्याम्पसको समस्याको विषयमा क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवसँग उनको मोबाईल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Advertisment Advertisment Advertisment
Previous Post

सिम्रौनगढको रानीवास मठको संरक्षण र पर्यटन विकासका लागि ३ करोड बजेट

Next Post

एमबीबीएस र बीडीएस कार्यक्रमको सिट सीमा वृद्धि, केही कलेजलाई अधिकतम सिट अनुमति

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In