• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ

by
प्रकाशित मिति : २०८२ श्रावण २८, बुधबार ११:२९ गते
ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ
15
SHARES
165
VIEWS

रञ्जित पाण्डेय । ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, वर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ असुली गर्दै लुकीछिपी बस्दै आएका थिए। पीडितहरूका भनाइअनुसार, उनले ऑनलाइन कारोबारमा ठुलो कमाईको लोभ देखाई नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्दे आएका थिए।

ADVERTISEMENT

यसअघि उनले त्यही पैसाबाट‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै अनेक व्यक्ति तथा परिवारलाई आर्थिक रूपमा बर्बाद पारेको आरोप लागेको छ। ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडितहरूले आरोप लगाएका छन् कि वर्णवाल प्रहरी र केही दलालहरूसँग मिलेमतो गरेर लामो समयसम्म कानुनी कारबाहीबाट जोगिँदै आएका थिए। उनी र उनका छोरा योगेश वर्णवालले पीडितहरूलाई उल्टै धम्की दिने गरेको पनि आरोप छ।

स्थानीयहरूका अनुसार, करिब १० वर्षअघि आर्थिक अवस्था कमजोर रहेका वर्णवाल हाल छोटो समयमै धनी बनेका छन्, जसको छानबिन आवश्यक देखिन्छ। वीरगञ्ज–१०, रानीघाटका स्थायी बासिन्दा उनी पछिल्ला वर्षहरूमा बारम्बार डेरा सर्दै बस्दै आएका थिए।

वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीको माफियाको नामले चिनिन्छ।

Advertisment Advertisment Advertisment
Previous Post

धनमाया लामा घलानको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी) बारा जिल्ला समिति गठन

Next Post

पत्रकारहरूमाथि आक्रमणको घटनाकाे मानवअधिकार आयाेगकाे टाेलीद्वारा लियाे जानकारी

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In