• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 21, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पोखरिया नापी कार्यालय प्रमुख पाण्डे र सर्वेक्षक साहको कमाउ धन्दा, एउटै दस्तुरमा दुईवटा रसिद काटेर राजस्व अपचलन गर्दै

by
प्रकाशित मिति : २०८२ श्रावण १२, सोमबार १९:०७ गते
पोखरिया नापी कार्यालय प्रमुख पाण्डे र सर्वेक्षक साहको कमाउ धन्दा, एउटै दस्तुरमा दुईवटा रसिद काटेर राजस्व अपचलन गर्दै
12
SHARES
131
VIEWS

वीरगन्ज । सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालय र सरकारी कर्मचारीहरुको सबैभन्दा आकर्षक कार्यालय मध्य नापी कार्यालय पनि एक हो । पर्साको पोखरिया नगरपालिकामा रहेको नापी कार्यालयमा पनि यस्तै आकर्षण र भ्रष्टाचारको अखडा जस्तै बनेको पाईएको छ ।

पोखरिया नगरपालिकामा सेवाग्राहीबाट लिईने सरकारी दस्तुरको कार्यालय प्रमुख र सर्वेक्षकको मिलेमतोमा नक्कली रसिद काटेर राजस्व अपचलन भईरहेको रहस्योदघाटन भएको छ ।

ADVERTISEMENT

पोखरिया नगरपालिका वडा नम्बर ९ मा निकै तामझामका साथ स्थापना गरिएको नापी कार्यालयमा दैनिक सरकारी दस्तुरको एउटै शीर्षकको दुईवटा रसिद काटिने गरेको स्रोतले जनाएको छ । कार्यालयमा एउटा नक्कली रसिद र अर्को गोप्य कोठामा सक्कली रसिद काट्ने गरिएको स्रोतको भनाई छ ।

श्रोतका अनुसार नापी कार्यालय पोखरियाका कार्यालय प्रमुख बब्लु पाण्डेयको विश्वासपात्र मानिने नापी कार्यालय पोखरियामै सर्वेक्षकको रुपमा कार्यरत उमेश साहले कार्यालय सहयोगीहरुलाई दबाब दिएर रसिद काटन लगाउने गरेको बताईएको छ ।

नापी कार्यालय पोखरियाका प्रमुख पाण्डेय र सर्वेक्षक साहले आर्थिक बर्ष २०८१/०८२ मा लाखौ रुपैयाको रसिदको रकम हिनामिना गरेको स्रोतको दावी छ ।

कार्यालयमा दिनभरी काटिने नक्कली रसिद कार्यालय समयपछि राति उमेश साहको दबाबमा कर्मचारीले कोठाबाट सक्कली रसिद काटेर ल्याउने गरेका छन् ।

दिनभरीमा करिव ५० हजार बराबरको काटिएको नक्कली रसिदको रकम उमेश साहको दबाबमा कर्मचारीले राती कोठाबाट ५–७ हजार बराबरको मात्रै सक्कली रसिद काटेर भोली पल्ट बैंक खातामा जम्मा गर्ने गरेको स्रोतको भनाई छ ।

नापी कार्यालयमा काटिएका कयौ यस्ता नक्कली रसिद प्रमाणको लागि यस सञ्चार माध्यमसँग सुरक्षित रहेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज पब्लिक कलेजमा यो शैक्षिक सत्रदेखि ‘बीआईटी’ कार्यक्रम शुरु हुने

Next Post

वीरगन्जको मुख्य सडक विस्तारविरुद्धको रिट हेर्न नभ्याईनेमा, अर्को सुनुवाइ साउन २६ गते हुने

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In