• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एमालेका सचिव योगेशको प्रचण्डलाई चेतावनी : ‘आफ्नै बोली आफ्नै लागि पासो नबनोस्’

by
प्रकाशित मिति : २०८२ श्रावण ११, आईतवार ०८:२८ गते
एमालेका सचिव योगेशको प्रचण्डलाई चेतावनी : ‘आफ्नै बोली आफ्नै लागि पासो नबनोस्’
1
SHARES
12
VIEWS

काठमाडौं । नेकपा एमालेका सचिव तथा संघीय सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कुलिङ अफ पिरियड’ बारे दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण माग गरेका छन्।

भट्टराईले आज सामाजिक सञ्जाल फेसबुक पेजबाट ‘कुलिङ अफ पिरियड’ का विषयमा प्रधानमन्त्री केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भन्ने प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन्। उनले आफूहरू विधेयकमा ‘कुलिङ अफ पिरियड’ समावेश गर्नुपर्ने पक्षमा रहेको र यो संशोधन आफूहरू (सांसदहरू) ले नै राखेको स्पष्ट पारेका छन्।

ADVERTISEMENT

भट्टराईले प्रचण्डको ‘कुलिङ अफ पिरियड’ प्रतिको अडानमाथि प्रश्न उठाएका छन्। उनले २०८० फागुन ११ गते संसदमा विधेयक दर्ता हुँदा प्रचण्ड नै प्रधानमन्त्री रहेको र उनकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिएको स्मरण गराएका छन्।

जसमा ‘कुलिङ अफ पिरियड’ का बारेमा कुनै व्यवस्था गरिएको छैन, ‘भट्टराईले भनेका छन्, ‘यसले स्पष्ट गर्दछ कि तपाईं ‘कुलिङ अफ पिरियड’ का पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक ‘कुलिङ अफ पिरियड’ को भूत कसरी जाग्यो ?’ उनले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी बहस सांसदहरूको संशोधन प्रस्तावपछि मात्र सुरु भएको तथ्यमा प्रचण्डलाई हेक्का राख्न आग्रह गरेका छन्।

भट्टराईले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्यका रुपमा प्रचण्डको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। जुन समितिले ‘कुलिङ अफ पिरियड’ राख्ने निर्णय गरेको थियो । उनले भनेका छन्, ‘तर समितिको प्रतिवेदन संसदमा पेश गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होइन र ? अनि छानबिन त तपाईमाथि नै गर्नुपर्ने हो कि ? भट्टराईले प्रचण्डलाई आफ्नै बोली आफ्नै लागि पासो नबनोस् भन्दै चेतावनी दिएका छन्।

 

Advertisment Advertisment Advertisment
Previous Post

पर्सामा ’संयुक्त वाम अभियान’ गठन, प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने निर्णय

Next Post

कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम, ट्रम्पको मध्यस्थतालाई धन्यवाद

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In