• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 5, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा ’संयुक्त वाम अभियान’ गठन, प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने निर्णय

by
प्रकाशित मिति : २०८२ श्रावण १०, शनिबार २१:३९ गते
पर्सामा ’संयुक्त वाम अभियान’ गठन, प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने निर्णय
2
SHARES
20
VIEWS

वीरगन्ज । पर्सा जिल्लामा क्रियाशील कम्युनिस्ट पार्टीहरूको एक बैठकले ’संयुक्त वाम अभियान पर्सा’ गठन गरेको छ । वीरगन्जको रानी सति धर्मशालामा सम्पन्न बैठकले जिल्लामा रहेका वामपन्थी शक्तिहरूलाई एकताबद्ध गरी साझा मुद्दामा अगाडि बढ्ने निर्णय गरेको हो ।
नवगठित कमिटीमा प्रत्येक पार्टीका जिल्ला अध्यक्ष वा एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले गरेका थिए।

नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीका सदस्य सुबेदार यादवका अनुसार, कमिटीको नेतृत्व प्रत्येक दलले तीन–तीन महिनाका लागि आलोपालो गर्ने निर्णय भएको छ।

ADVERTISEMENT

संयुक्त वाम अभियान पर्साको पहिलो चरणको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बालगोपाल थापाले गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले अमेरिकाले प्यालेस्टाइनमाथि गरेको आक्रमणको विरुद्धमा श्रावण ११ गते (आइतबार) साँझ ६ बजे घण्टाघरमा प्लेकार्डसहित प्रदर्शन गर्ने निर्णय गरेको छ।

यस अभियानमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने तमाम मुद्दाहरूलाई साझा बनाइ अगाडि बढ्ने सहमति भएको यादवले जानकारी दिए।
बैठकमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम कौशिक, निवर्तमान जिल्ला संयोजक रामदरश कुशवाह, मोहम्मद सलाम,

नेकपा (एकीकृत समाजवादी) का विक्रम चौरसिया, बृजलाल पासवान, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, हिमाल चन्द्र गौतम, नेपाल मजदुर किसान पार्टीका सरोज साह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिको उपस्थिति रहेको थियो।

Advertisment Advertisment Advertisment
Previous Post

रोट्र्याक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको नयाँ नेतृत्वको पदस्थापन सम्पन्न

Next Post

एमालेका सचिव योगेशको प्रचण्डलाई चेतावनी : ‘आफ्नै बोली आफ्नै लागि पासो नबनोस्’

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In