• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीएमा अध्ययनरत विद्यार्थीहरुका लागि ‘बिजनेस मोडेल’ सम्बन्धी कार्यशालाको आयोजना

by
प्रकाशित मिति : २०८२ श्रावण १०, शनिबार १२:४३ गते
एपेक्स म्यानेजमेण्ट कलेजमा बीबीएमा अध्ययनरत विद्यार्थीहरुका लागि ‘बिजनेस मोडेल’ सम्बन्धी कार्यशालाको आयोजना
3
SHARES
34
VIEWS

वीरगन्ज । सुदूरपश्चिम विश्व विद्यालयको सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेण्ट कलेजको इसीए सिरिजको कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । बीबीए दोश्रो सेमेष्टरका विद्यार्थीहरुका लागि आयोजना गरिएको आजको तेश्रो चरणको कार्यक्रममा बिजनेश मोडल सम्बन्धी कार्यशालाको आयोजना गरिएको हो ।

ADVERTISEMENT

बीबीए दोश्रो सेमष्टरका विद्यार्थीहरुलाई आज तेश्रो चरणमा व्यापारको विभिन्न मोडेलहरुको विषयमा सिकाईने कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालले उदघाटन गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले व्यापारको विभिन्न आयाम र क्षेत्र हुने भन्दै व्यापारमा सफलता प्राप्त गर्नका लागि विभिन्न आयामहरुको बारेमा अध्ययन, अनुसन्धान र अभ्यासहरुको आवश्यकता रहेको बताए ।

एपेक्स म्यानेजमेण्ट कलेजले बीबीए पहिलो ब्याचको दोश्रो सेमेष्टरका विद्यार्थीहरुलाई पहिलो चरणमा ‘इफेक्टिभ पब्लिक स्पिकिङ्ग’ दोश्रो चरणमा ‘एकाउण्टिङ वर्कसप’ र आज तेश्रो चरणमा बिजनेस मोडेलको विषयमा कार्यशाला गोष्ठीको आयोजना गरिएको एपेक्स म्यानेजमेण्ट कलेजका शैक्षिक निर्देशक दर्शन केसीले जानकारी दिए ।

कलेजका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, ट्रिब्यून नेपालका सम्पादक तथा कारोबार दैनिकका मधेस प्रदेश प्रमुख नीरज पिठाकोटे, एसबीआई बैंकका जनकपुर शाखा प्रबन्धक शौरभ सर्राफ, वीरगन्ज कलेजको परीक्षक संयोजक डिके जयसवाल,

Advertisment Advertisment Advertisment

फ्याकल्टी मेम्बर प्रकाश साह, विद्यार्थी कल्याण परिषदकी अध्यक्ष सुनिता साह लगायतले विद्यार्थीहरुको सिकाईको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कलेजका सञ्चालक तथा प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कृष्णा पासवानले सहजीकरण गरेका थिए ।

Previous Post

रौतहटमा आम जनता पार्टीका सयौं कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश

Next Post

पर्सामा किसानलाई क्षतिपूर्ति, गण्डक नहरको पानी र खानेपानी व्यवस्थापनमा नयाँ निर्णय

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In