• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीद्वारा ११ लाख बढीको भन्सार छलीका सामान बरामद, ई–लोडर र मोटरसाइकलसहित नियन्त्रणमा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार १५, आईतवार १६:२८ गते
सशस्त्र प्रहरीद्वारा ११ लाख बढीको भन्सार छलीका सामान बरामद, ई–लोडर र मोटरसाइकलसहित नियन्त्रणमा
20
SHARES
223
VIEWS

१५ असार, वीरगन्ज । सशस्त्र प्रहरी बल, पर्साले विभिन्न स्थानबाट करिब ११ लाख ६६ हजार ६९० रुपैयाँ बराबरको अवैध सामानसहित ई–लोडर र मोटरसाइकल नियन्त्रणमा लिएको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल, प्रथम सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले असार १४ गते वीरगन्ज महानगरपालिका–१६, इनर्वास्थित सीमा नाकाबाट बोरामा प्याक गरी भारततर्फ निकासी गरिँदै गरेको ५ लाख ८ हजार रुपैयाँ बराबरको तामाको माने बरामद गरेको थियो। उक्त कार्यमा प्रयोग भएको ईलोडरसमेत नियन्त्रणमा लिई असार १५ गते वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।

ADVERTISEMENT

सोही दिन, सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगन्ज महानगरपालिका–१६ कै भन्सार क्षेत्रबाट रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको एक मोटरसाइकलको विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको ४ लाख ६७ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ। मोबाइल पार्ट्ससहित प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिई असार १५ गते नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यस्तै, असार १५ गते सशस्त्र प्रहरी बल, नेपाल, प्रथम सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका-४, झौवा चोकबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १ लाख ९१ हजार ६९० रुपैयाँ बराबरको किराना सामानसहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त सामान पनि आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

सांसद प्रभु साहद्वारा निजामती सेवा विधेयक च्यातेर विरोध

Next Post

सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवमा सिरहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In