• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कांग्रेसकै नेतृत्वमा संविधान संसोधन हुन्छ : उपसभापति खड्का

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार १३, शुक्रबार १३:३९ गते
कांग्रेसकै नेतृत्वमा संविधान संसोधन हुन्छ : उपसभापति खड्का
17
SHARES
194
VIEWS

वीरगन्ज । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले कांग्रेस पार्टीकै नेतृत्वमा संविधान संसोधन हुने बताएका छन् । नेपाली कांग्रेसले वीरगन्जमा आयोजना गरेको मधेस प्रदेश प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको आवश्यकतामाथि जोड दिँदै खड्काले जसरी कांग्रेसको नेतृत्वमा संविधान बनेको हो, त्यसैगरी संशोधन पनि कांग्रेसकै नेतृत्वमा हुने बताए। उनले संशोधनको विषयलाई अगाडि बढाउन संयन्त्र बनाएर काम भइरहेको जानकारी दिए। संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई संशोधनमार्फत सुधार गरिने र समानुपातिक प्रतिनिधित्वलाई बढाइने उनको भनाइ थियो।

ADVERTISEMENT

कांग्रेसले संघीयता र समावेशिताका मुद्दा जनतामा पुर्‍याउन चुकेको उपसभापति खड्काको भनाइ छ । उनले कांग्रेसले संघीयता र समावेशिताका मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा पुर्‍याउन नसकेको स्वीकार गरेका छन्। वीरगन्जमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै खड्काले संघीयता मधेसवादीको र समावेशिता कम्युनिस्टको भन्ने भ्रम जनतामा रहेको बताए।

खड्काले २०६० सालमै पार्टीले संघीयता र समावेशितालाई अंगिकार गरे पनि यसलाई जनतासम्म पुर्‍याउन चुकेको स्वीकार गरे। उनले शेरबहादुर देउवाको नेतृत्वमै कांग्रेसले यी मुद्दालाई अगाडि सारेको स्पष्ट पारे। ‘हाम्रा मुद्दामा हामी चुक्यौं, उनले भने, ‘२०४६ सालदेखि आजसम्म गरेका मुद्दालाई जनताको अगाडि नै प्रशिक्षक प्रशिक्षण आवश्यक छ।’

उपसभापति खड्काले स्थानीय तह र प्रदेशबीचको समन्वय अभावलाई फुकाएर संविधान संशोधनको औचित्य पुष्टि गर्नका लागि जनतामा जाने बताए।

कांग्रेस भित्रको आन्तरिक विवादकै कारणले पार्टी कमजोर भएको बताउदै उनले भने, ‘कांग्रेसलाई हराउन कांग्रेस नै चाहिन्छ, अरूले हराउन सक्दैन ।’

नगरसभागृहमा शुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मधेस प्रदेशका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा तेस्रो गहवामाई रथ यात्रा भव्यताका साथ सम्पन्न

Next Post

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In