• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 1, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सागढी नगरपालिकाद्वारा ५६ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ असार ६, शुक्रबार १९:१४ गते
पर्सागढी नगरपालिकाद्वारा ५६ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा
21
SHARES
236
VIEWS

पर्सागढी, पर्सा। पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ। नगर उपप्रमुख पूजा चौधरीले नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको १३ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन्।

आम्दानीका स्रोतहरू

ADVERTISEMENT

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान गरेको छ:

  • संघीय सरकार: वित्तीय समानिकरण अनुदानबापत ११ करोड ७६ लाख रुपैयाँ र सशर्त अनुदानबापत २६ करोड ९० लाख रुपैयाँ।
  • राजस्व बाँडफाँट (संघ): १० करोड ६१ लाख १ हजार ८ सय ९९ रुपैयाँ।
  • प्रदेश सरकार: वित्तीय समानीकरण अनुदानबापत ८२ लाख ६ हजार रुपैयाँ, सशर्त अनुदानबापत ९५ लाख रुपैयाँ, र राजस्व बाँडफाँटबाट ८० लाख ८४ हजार ५ सय ८० रुपैयाँ।
  • विशेष अनुदान: ३० लाख रुपैयाँ।
  • समपूरक अनुदान: २० लाख रुपैयाँ।
  • आन्तरिक आय: २ करोड ७१ लाख १० हजार रुपैयाँ।
  • अनुमानित मौज्दात: १ करोड रुपैयाँ।

खर्चका प्राथमिकताहरू

नगरपालिकाको कुल आयमध्ये कार्य सञ्चालन तथा प्रशासनिक खर्चका लागि ३० करोड ६४ लाख ८६ हजार ४ सय ७९ रुपैयाँ छुट्याइएको छ। यसबाहेक, अन्य प्रमुख खर्चका क्षेत्रहरू निम्नानुसार छन्:

  • वडास्तरीय योजना: ६ करोड ६० लाख रुपैयाँ।
  • नगरस्तरीय योजना (समपूरक कोष): ३ करोड ५० लाख रुपैयाँ।
  • सशर्त अनुदान संघ (नगरस्तरीय): ४ करोड ६४ लाख रुपैयाँ।
  • समपूरक अनुदान संघ: ३ करोड ३ लाख रुपैयाँ।
  • प्रदेश सशर्त अनुदान: ९५ लाख रुपैयाँ।
  • प्रदेश समपूरक अनुदान: २० लाख रुपैयाँ।
  • प्रदेश विशेष अनुदान: ३० लाख रुपैयाँ।
  • आर्थिक विकास, सामाजिक विकास, वन तथा वातावरण, संस्थागत विकास तथा सुशासन, पूर्वाधार लगायतका अन्य नगरस्तरीय योजना र गत वर्षको भुक्तानी: ६ करोड १९ लाख १६ हजार रुपैयाँ।

बजेटको विस्तृत आयव्यय विवरण र राजस्वका दरहरू अनुसूचीमा संलग्न गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिएका छन्। नगरसभामा नगरसभा सदस्यहरू, कार्यपालिका सदस्यहरू, वडा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघ संस्थाका प्रतिनिधिहरू लगायत स्थानीय र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

Advertisment Advertisment Advertisment
Previous Post

पोखरियामा मेयर चौहानद्वारा एकहजार चार मिटर सडक ढलानको शिलान्यास

Next Post

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, वीरगञ्जद्वारा ‘अण्डरराइटिङ’ तालिम सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In