• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

प्याब्सन अन्तर विद्यालय ‘स्मार्ट–क्वीज’ मा मूनलाईट मावि प्रथम

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ २३, शुक्रबार १५:०३ गते
प्याब्सन अन्तर विद्यालय ‘स्मार्ट–क्वीज’ मा मूनलाईट मावि प्रथम
13
SHARES
149
VIEWS

वीरगन्ज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगन्ज महानगरको आयोजनामा प्याब्सन अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वीरगन्जको गौतम माध्यामिक विद्यालयमा सम्पन्न प्रतियोगितामा मुनलाईट मावि १७० अंक ल्याएर प्रथम भएको छ ।

जीवनज्योती मावि १३० अंक ल्याएर दोस्रो, गोल्डेन फ्युचर माविले १०५ अंक सहित तेस्रो र मनकामना माविले ९५ अंक ल्याएर सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको संयोजन प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले गर्नुभएको थियो ।

ADVERTISEMENT

प्रतियोगितामा विजेता विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथि प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह तथा प्याब्सन प्राज्ञिक परिषद सदस्य डा.हरिशंकर साह लगायतले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।

प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको समापन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, सचिव अशोक संग्रौला, गौतम माविका प्रिन्सिपल गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण, रमेश प्रसाद शर्मा र शौराज प्रधान लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२३ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा अन्तिम ६ वटा विद्यालय फाईनलका लागि छनोट भएको प्रतियोगिता संयोजक छेडुप लामाले जानकारी दिए ।

Advertisment Advertisment Advertisment
Previous Post

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सारमा गाभिने

Next Post

वीरगन्जमा अव्यवस्थित तार हटाउने अभियान शुरु, आठसय केजी तार संकलन

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In