• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सारमा गाभिने

by
प्रकाशित मिति : २०८२ जेष्ठ २३, शुक्रबार १२:२३ गते
सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सारमा गाभिने
17
SHARES
184
VIEWS

वीरगञ्ज। सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ। संघीय सरकारको निर्णयअनुसार वीरगञ्ज भन्सार कार्यालय मातहत रहेका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय अब एकै निकायमा परिणत हुन लागेका हुन्।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले यो मर्जर साउनदेखि लागू हुने जानकारी दिए। “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ,” उनले भने। ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)’ र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि यो प्रक्रिया पूर्ण हुनेमा आशावादी रहेको बरुवालले बताए।

ADVERTISEMENT

सुक्खा बन्दरगाहको विवरण:

  • क्षेत्रफल: ५७ बिघा
  • निर्माण लागत: विश्व बैंकको ८२ करोड ऋण सहयोग
  • रेल लिंक: भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरेको।
  • व्यवस्थापन: इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको।
  • वर्तमान ठेक्का: नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि भएको ३ अर्ब ३३ करोड रुपैयाँको व्यवस्थापन ठेक्का सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ।
  • राजस्व संकलन (चालु आवको १० महिनामा): ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ।

वीरगञ्ज भन्सार कार्यालय मातहतको ११५ बिघामा फैलिएको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। यसको सञ्चालन तथा व्यवस्थापनका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले समितिलाई पाँच वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २०० रुपैयाँ पट्टाबहाल बुझाउने सम्झौता रहेको छ।

Advertisment Advertisment Advertisment
Previous Post

रौतहटमा एक महिनामा तीन नवविवाहिताको शंकास्पद मृत्यु: दाइजो र राजनीतिक संरक्षणको आशंका

Next Post

प्याब्सन अन्तर विद्यालय ‘स्मार्ट–क्वीज’ मा मूनलाईट मावि प्रथम

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In