• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

वीरगन्जको अव्यवस्थित तार १५ दिनभित्र भूमिगत गर्ने सरोकारवालाहरुको बैठकको निर्णय

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ २०, मंगलवार १७:१० गते
वीरगन्जको अव्यवस्थित तार १५ दिनभित्र भूमिगत गर्ने सरोकारवालाहरुको बैठकको निर्णय
37
SHARES
406
VIEWS

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा जथाभावी टाँगिएका र लत्रिएका तारहरु व्यवस्थित गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सरोकारवालाहरूको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।

बैठकले सबै सेवा प्रदायक कम्पनीहरूलाई आ(आफ्नो तार यकिन गर्न, अनिवार्य रूपमा ट्याग लगाउन, पुराना तार हटाई नयाँ तार लगाउन र आफ्नो तारको संख्या यकिन गरी पेश गर्न निर्देशन दिएको छ। यसका साथै, सबै सेवा प्रदायकहरूको छुट्टाछुट्टै प्रोफाइल तयार गरी अद्यावधिक गर्ने पनि निर्णय गरेको छ ।

ADVERTISEMENT

तार हटाउने प्रक्रियामा, पहिला नयाँ तारबाट सेवा सुचारु भएपश्चात मात्र पुराना तारहरूलाई व्यवस्थापन गरिनेछ। यो कार्यको सुरुवात वीरगञ्ज महानगरपालिकाबाट गरिनेछ र आगामी १५ दिनभित्र महानगरपालिका भित्रका सबै क्षेत्रमा तार व्यवस्थापन गरिसक्ने लक्ष्य राखिएको छ। त्यसपछि मात्र अन्य स्थानमा यो कार्य विस्तार गरिने बैठकले निर्णय गरेको छ।

वीरगञ्ज महानगरपालिका तथा अन्य स्थानीय तहहरूले लगाइएका नयाँ तारहरूलाई ‘बन्चिङ मेसिन’ को सहायताले बन्चिङ गरिने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार यसको लागि अनुगमन गरी प्रत्येक हप्ताको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ। तोकिएको समय सीमाभित्र उल्लेखित कार्य नगर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याइने निर्णय पनि बैठकले गरेको छ।

अनुगमनका लागि प्रहरी नायव उपरीक्षक किशोर लम्सालको संयोजकत्वमा एक कार्यान्वयन एवं अनुगमन टोली गठन गरिएको छ। यस टोलीमा नेपाल टेलिकम, वीरगञ्ज महानगरपालिका, नेपाल विद्युत प्राधिकरण, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र क्ष्क्एब्ल् का प्रतिनिधिहरू सम्मिलित छन्। यो टोली भोलिदेखि नै परिचालन हुनेछ।

यसको समन्वय, सहजीकरण, सूचना व्यवस्थापन लगायतका कार्यको नेतृत्व भने नेपाल टेलिकम प्रादेशिक कार्यालय, श्रीपुरले गर्नेछ। जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,

नेपाल टेलिकम प्रादेशिक कार्यालयका प्रमुख कृष्ण प्रसाद भण्डारी, नेपाल टेलिकमका संजय चौधरी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, खानेपानी संस्थान वीरगञ्जका प्रकाश कुमार साह, जिल्ला ट«ाफिक कार्यालय पर्सा लोकराज भट्ट लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisment Advertisment Advertisment
Previous Post

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

Next Post

काठमाडौं महानगरको निमित्त नगर प्रहरी प्रमुखमा एसपी विष्णु जोशी

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In