• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 3, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मोरङमा थुनुवाको मृत्यु

by
प्रकाशित मिति : २०८२ जेष्ठ २०, मंगलवार १४:०९ गते
मोरङमा थुनुवाको मृत्यु
21
SHARES
232
VIEWS

मोरङ। मोरङमा अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मंगलबार बिहान विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

डीएसपी जोशीका अनुसार, श्रेष्ठलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो। जेठ १५ गते म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो। बिहान ९:२० बजेतिर एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ बिहान ११:३० बजेतिर उनको मृत्यु भयो। यसअघि पनि हिरासतमा रहेका बेला बिरामी परेपछि प्रहरीले उनलाई अस्पताल लगेको थियो।

ADVERTISEMENT

प्रहरीका अनुसार, लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्। उनी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र यसअघि विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड रहेको डीएसपी जोशीले बताए। ती मुद्दामध्ये ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतका थिए। पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोज्दा साइकलका धनीलाई हातपात र दुर्व्यवहार गरेको किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो।

श्रेष्ठको शव कोशी अस्पतालमै राखिएको छ। मृतकका आफन्तलाई खबर गरिसकिएको र उनीहरू आएपछि थप प्रक्रिया अघि बढ्ने डीएसपी जोशीले जानकारी दिए।

Advertisment Advertisment Advertisment
Previous Post

कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने

Next Post

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In