• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

रूस-युक्रेन वार्ता: युद्धविराममा सहमति भएन, तर युद्धबन्दी र शव आदानप्रदानमा प्रगति

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ २०, मंगलवार ०७:४५ गते
रूस-युक्रेन वार्ता: युद्धविराममा सहमति भएन, तर युद्धबन्दी र शव आदानप्रदानमा प्रगति
20
SHARES
217
VIEWS

काठमाडौं । टर्कीको इस्तानबुलमा रूस र युक्रेनबीच भएको दोस्रो वार्तामा युद्धविराम सम्बन्धी कुनै सहमति हुन सकेन। यसअघि मे १६ (२०२५) मा इस्तानबुलमै भएको वार्ताले युद्धविराम सम्झौता नगरी युद्धबन्दी आदानप्रदान गर्ने सहमति गरेर टुंगिएको थियो।

सन् २०२२ देखि सुरु भएको युद्ध समाप्त गर्ने सम्बन्धी कुनै प्रगति नभए पनि युद्धबन्दीहरूको आदानप्रदान र युद्धमा मारिएका हजारौं सैनिकहरूको शव आदानप्रदान गर्ने सम्बन्धी सहमति भएको अलजजिराले जनाएको छ।

ADVERTISEMENT

दुवै पक्षका प्रतिनिधिमण्डलबीच सोमबार (जुन २, २०२५) इस्तानबुल सहरमा रहेको ओटोमनकालीन सिरागान दरबारमा वार्ता भएको थियो। वार्तामा दुवै पक्षले युद्धबन्दी तथा युद्धमा मारिएका ६ हजार सैनिकहरूको शव आदानप्रदान गर्ने र गम्भीर घाइते सैनिकहरू र २५ वर्ष मुनिका सम्पूर्ण युद्धबन्दीहरू आदानप्रदान गर्न सहमति भएको समाचारमा बताइएको छ।

रूसी प्रमुख वार्ताकार भ्लादिमिर मेदिन्स्कीले यो सहमतिअनुसार प्रत्येक पक्षबाट कम्तिमा एक हजार युद्धबन्दी आदानप्रदान हुनेछ। यो संख्या गत महिनाको वार्तामा सहमत भएको युद्धबन्दी आदानप्रदानभन्दा बढी हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुवै पक्षले टर्कीमार्फत सहमतिको डकुमेन्ट आदानप्रदान गरेको र युक्रेनले युद्धबन्दीहरूको अर्को समूह मुक्त गर्ने तयारी गरिरहेको बताएका छन्। अलजजिरा

Advertisment Advertisment Advertisment
Previous Post

बाराको जीतपुर सिमरा–१८ लामिडाँडामा एक पुरुष मृत फेला

Next Post

संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरूको बैठक बस्दै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In