• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नारायणी अस्पतालमा आईसीयू-सीसीयूको विद्युत् आपूर्ति अवरुद्ध, १७ बिरामीको ज्यान जोखिममा

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ १७, शनिबार ०८:०७ गते
नारायणी अस्पतालको १७ करोडको टेन्डरमा मिलेमतोको शंका, निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने गरी मापदण्ड
28
SHARES
308
VIEWS

वीरगञ्ज। नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) र कार्डियाक केयर युनिट (सीसीयू) मा गएराति करिब १० बजे अचानक सर्ट सर्किटका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको छ। अक्सिजन र जीवनरक्षक उपकरणमा निर्भर १७ जना बिरामीको ज्यान जोखिममा परेको यो घटनाले अस्पताल प्रशासनको संवेदनशीलता र तयारीप्रति गम्भीर प्रश्न खडा गरेको छ।

विद्युत् आपूर्ति तीन घण्टासम्म बन्द रहँदा आईसीयू र सीसीयूमा रहेका बिरामी र तिनका परिवार सदस्यहरू अत्यन्त तनावमा परेका थिए। गर्मी र उपकरण नचल्दा बिरामीहरूको अवस्था झन् नाजुक बनेको थियो। अस्पताल प्रशासन सम्पर्कविहीन रहेको भन्दै चिकित्सक र कुरुवाहरूले तीव्र आलोचना गरेका छन्। मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दास निद्रामै रहेको आरोप लागेको छ भने निमित्त मेसु डा. चितरन्जन साह पनि विद्युत् अवरोधका विषयमा अनभिज्ञ रहेको बताइएको छ।

ADVERTISEMENT

बिरामीका परिवारले अस्पताल प्रशासनमाथि ज्यानसँग खेलवाड गरेको कडा आरोप लगाएका छन्। उनीहरूले बिरामीलाई अन्य अस्पतालमा लैजान दबाब दिएको भए पनि निजी अस्पतालमा ठाउँ नभएको र आर्थिक अभावले समस्या झनै बढेको बताएका छन्। वीरगञ्जबासीहरूले सार्वजनिक अस्पतालमा यस्तो संवेदनशील अवस्थामा प्रशासनको गैरजिम्मेवारपनप्रति आक्रोश व्यक्त गर्दै तत्काल सुधार गर्न सरकारसमक्ष माग गरेका छन्।

करिब तीन घण्टापछि मात्र विद्युत् आपूर्ति पुनः सुचारु भएपछि बिरामीले केही राहत पाएका छन्। यद्यपि, यसले नारायणी अस्पतालको सेवा प्रणाली र आपतकालीन व्यवस्थापनमा ठूलो सुधार आवश्यक रहेको देखाएको छ। यो घटनाले देशभर सार्वजनिक स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको सन्देश दिँदै, बिरामीहरूको ज्यानसँग खेलवाड गर्न नहुने चेतावनी दिएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्ज मल्टीपल कलेजका MBA प्रथम सेमेस्टरका विद्यार्थीहरुको अभिमूखीकरण सम्पन्न

Next Post

प्रधानमन्त्री ओलीको आरोप: नेकपाकालमा पार्टी बचाउन ‘अराजनीतिक कदम’ चालियो, प्रचण्ड र माधव नेपाल जिम्मेवार

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In