• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

मधेस प्रदेश तालिम केन्द्रद्वारा आयोजित तीन दिने सर्पदंश उपचार तालिम सम्पन्न

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ १४, बुधबार १७:४१ गते
मधेस प्रदेश तालिम केन्द्रद्वारा आयोजित तीन दिने सर्पदंश उपचार तालिम सम्पन्न
32
SHARES
351
VIEWS

वीरगञ्ज । मधेस प्रदेश तालिम केन्द्रको आयोजनामा तीन दिने सर्पदंश उपचार तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा पर्सादेखि सप्तरीसम्मका विभिन्न स्वास्थ्य संस्थाका ४८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमले सर्पदंशको उपचारमा चरणबद्ध र व्यवस्थित तरिकाले स्वास्थ्यकर्मीहरूलाई दक्ष बनाउने उद्देश्य राखेको थियो। सहभागीहरूले सर्पदंशको पहिचान, प्राथमिक उपचार र थप व्यवस्थापनबारे गहन ज्ञान प्राप्त भएको तालिममा सहभागी फेमिली फिजिसियन तथा नारायणी अस्पतालका प्रवक्ता डा.उदयनारायण सिंहले बताए ।

ADVERTISEMENT

प्रदेश तालिम केन्द्रका प्रमुख हरिश चन्दले सम्पूर्ण सहभागीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्नुभयो। तालिमलाई सफल बनाउन डा। कृष्ण साह र डा। एराज खानको सहयोगी टिमले महत्वपूर्ण भूमिका खेलेको थियो। यस तालिमले मधेस प्रदेशमा सर्पदंश उपचार सेवाको गुणस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
सर्पदशंका बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्दा र उचित उपचारको अभावमा सयौंले ज्यान गुमाउने गरेको छ । गाउँघरमा अन्धविश्वासमा लागेर झारफुक र धाँमी झाँक्रीको विश्वासमा उपचार गर्दा पनि सर्पदंशका बिरामीको ज्यान जानुका साथै धेरैको ज्यान जोखिममा पर्ने गरेको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

विदेशी सञ्चारकर्मी बिना अनुमति पत्रकारिता गर्दा प्रेस काउन्सिलको ध्यानाकर्षण

Next Post

अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै, बजेटबारे जानकारी दिने

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In