जान्नेलाई छान्ने रास्वपाको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौरसिया १० कक्षा पास
वीरगन्ज । ‘जान्नेलाई छान्ने’ नारा सहित निलो क्रान्तिमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवारको शैक्षिक योग्यता भने दश पास मात्रै उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निर्माण व्यावसायी रामाकान्त चौरसियालाई पर्साको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदवार बनाएको छ । ‘जान्नेलाई छान्ने’ नारा बोकेर निलो क्रान्ति शुरु … Continue reading जान्नेलाई छान्ने रास्वपाको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौरसिया १० कक्षा पास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed