ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

जलवायु परिवर्तनको प्रभाव: खाद्यान्नको मूल्य दोब्बर हुने, निद्रामा समेत असर

जलवायु परिवर्तनको प्रभाव: खाद्यान्नको मूल्य दोब्बर हुने, निद्रामा समेत असर

काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले कृषि क्षेत्रमा गहिरो संकट निम्त्याउने र यसले गर्दा सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य...

आज बुद्धजयन्ती: २५६९औँ बुद्धजयन्ती देशभर मनाइँदै

आज बुद्धजयन्ती: २५६९औँ बुद्धजयन्ती देशभर मनाइँदै

वीरगञ्ज । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। देशभर २५६९औँ बुद्धजयन्ती मनाइँदैछ। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति श्रद्धा र...

सांसद शाहीको आरोप: सरकार कमजोरी लुकाउन प्रतिपक्षको गालीमा व्यस्त

भक्तपुरमा तीन स्थानमा जुवा खेलिरहेका ११ जना पक्राउ, नगद र तास बरामद

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरमा विष्णु कुमार श्रेष्ठको पसलमा जुवा खेलिरहेको अवस्थामा भिम प्रधानसहित ४ जनालाई प्रहरीले शनिबार...

सरकारद्वारा आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश

सरकारद्वारा आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आइतबार संसदमा पेश गरेको छ। प्रतिनिधि...

अब नेपालमै छापिने लाइसेन्स, सञ्चार र यातायात मन्त्रालयबीच सहमति

अब नेपालमै छापिने लाइसेन्स, सञ्चार र यातायात मन्त्रालयबीच सहमति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपालमै छाप्ने तयारी थालेको छ। सञ्चार तथा सूचना...

लुम्बिनी र गण्डकी जोड्ने नमुना पुल निर्माणमा ढिलाई, ७० प्रतिशत मात्र प्रगति

लुम्बिनी र गण्डकी जोड्ने नमुना पुल निर्माणमा ढिलाई, ७० प्रतिशत मात्र प्रगति

पाल्पा । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई कालीगण्डकी नदीमा जोड्ने देशकै पहिलो नमुना पुलको निर्माण कार्यले गति लिन सकेको छैन।...

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, तुईनखोलामा कोइला लोड ट्रक पल्टियो

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, तुईनखोलामा कोइला लोड ट्रक पल्टियो

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिएपछि सडक पूर्णरुपमा बन्द भएको छ। वीरगञ्जबाट काठमाडौं जाँदै...

प्रधानमन्त्री ओली आज नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री ओली आज नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिँदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आज दिने भएका...

बाराको जीर्ण सिंगहा पुल भोलिदेखि पुनर्निर्माण सुरु हुने

बाराको जीर्ण सिंगहा पुल भोलिदेखि पुनर्निर्माण सुरु हुने

वीरगञ्ज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवामा रहेको वर्षौंदेखि जीर्ण सिंगहा पुलको पुनर्निर्माण कार्य भोलिदेखि सुरु हुने भएको छ। स्थानीय...

Page 33 of 126 1 32 33 34 126

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.